FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता नयाँ कायम दर

नेपाल सरकार ,गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभाग ,सिंह दरबार ,काठमाण्डौको  च.नं.२८२, मिति २०७६/०५/२६ को पत्र अनुरुप आ.व.२०७६/०७७ देखि सामाजिक सुरक्षा भत्ता निम्नानुसार कायम भएको जानकारी सबैमा सुचित गरिन्छ ।

सि न लक्षित समूह   लक्षित समूहले पाउने सुविधा (मासिक)
जेष्ठ नागरिक दलित   १०००।
जेष्ठ नागरिक अन्य   २०००।
उपचार खर्च   १०००।
एकल महिला /विधवा महिला   २०००।
पूर्ण अशक्त्त अपाङ्गता भएका व्यक्त्ति   ३०००।
अति अशक्त्त अपाङ्गता भएका व्यक्त्ति   १६००।
लोपोन्मुख आदिवासी जनजाति   ३०००।
दलित बालबालिका   ४००।

आर्थिक वर्ष: