सूचना :
आधारभूत शिक्षा परीक्षा व्यबस्थापन कार्यविधि-२०७४ (पहिलो पटक संशोधन २०७५ )
आरुघाट गाउँपालिकाले आधारभूत शिक्षा परीक्षा व्यबस्थापन कार्यविधि-२०७४ को पहिलो संशोधन गरी मिति २०७५/०९/३० गतेको गाउँ कार्यपालिकाबाट संशोधित कार्यविधि स्वीकृत गरी प्रारम्भ भयो |