सूचना :
ग्यालरी
आरुघाट गाउँपालिका वडा नं. ८ लामागाउँ स्थित २०७९/८/११ गते वडामा संचालन हुने योजनाहरुकोको, योजना उपभोक्ता समितिका पदाधिकारीहरुको लागि योजना संचालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न l
मिति: 11/28/2022 - 12:56
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल ज्युको उपस्थितिमा मिति २०७९/०६/२७ गते राष्ट्रिय परिचयपत्र अभियान सम्बन्धी स्थानीयस्तर अन्तरक्रिया तथा रुजु अधिकारी तालिम कार्यक्रम सम्पन्न !!
मिति: 10/13/2022 - 15:54
यस आरुघाट गाउँपालिकाको नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत श्री चिन बहादुर रानाभाट ज्यूलाई स्वागत गर्दाको झलक।
मिति: 07/19/2022 - 20:28
मिति: 05/23/2022 - 11:26
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका माननीय मन्त्री श्री विरोध खतिवडा ज्यू द्वारा यस आरुघाट गाउँपालिकाको भ्रमणको क्रममा भएको छोटो भेटघाट कार्यक्रम
मिति: 01/12/2022 - 10:28
५८ करोड ९८ लाख १८ हजारको कुल अनुमानित बजेट सहित आरुघाट गाउँपालिकाको नवौँ गाउँसभा मिति २०७८/०३/३० गते सम्पन्न भयो l
मिति: 07/18/2021 - 10:52