FAQs Complain Problems

७६/७७

आर्खेत - ढोडेनी - जामुने - थुमी सडक स्तरउन्नतिको आशय पत्र जारी गरिएको सूचना !!

आरुघाट गाउँपालिकाको आर्खेत - ढोडेनी - जामुने - थुमी सडक स्तरउन्नति कार्यको लागि आशय पत्र जारी गरिएको सूचना !!

१० वटै वडा कार्यालयलाई कार्य सम्पादन गर्नको लागि जारी सूचना !

आरुघाट गाउँपालिका भित्रका १० वटै वडा कार्यालय, 
यस पत्रमा उल्लेख गरिए वमोजिमको कार्य यथाशीघ्र सम्पादन गर्नु गराउनु, हुन अनुरोध गरिन्छ l

Notice of Intent

झोलुङ्गे पुलकोलागि फेब्रिकेशन स्टिल पार्टस् तथा सडकको आशय पत्र जारी गरिएको सुचना !

आरुघाट गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा माग फारम पेश तथा IEMIS Update गर्ने सम्बन्धि सूचना !!

विदेशमा अस्थायी बसोबास गरिरहेका व्यक्तिहरुको लागि Online Form !!

COVID-19 तथा कोरोना भाइरस विश्वब्यापी महामारीको रुप लिईरहेको र नेपाल समेत उच्च जोखिम मुलुकको रुपमा रहेकाले यस आरुघाट गाउँपालिकामा स्थायी ठेगाना भई हाल रोजगारीको शिलशिलामा  विदेशमा अस्थायी बसोबास गरिरहेका व्यक्तिहरुको सहि विवरण तल उल्लेख गरिएको ढांचामा भरिदिनु होला l

Pages