FAQs Complain Problems

विदेशमा अस्थायी बसोबास गरिरहेका व्यक्तिहरुको लागि Online Form !!

COVID-19 तथा कोरोना भाइरस विश्वब्यापी महामारीको रुप लिईरहेको र नेपाल समेत उच्च जोखिम मुलुकको रुपमा रहेकाले यस आरुघाट गाउँपालिकामा स्थायी ठेगाना भई हाल रोजगारीको शिलशिलामा  विदेशमा अस्थायी बसोबास गरिरहेका व्यक्तिहरुको सहि विवरण तल उल्लेख गरिएको ढांचामा भरिदिनु होला l

online form  को लिंक 

तपाइँको यो सहयोग अत्यन्तै महत्वपूर्ण तथा जिम्मेवारीपूर्ण रहनेछ l

आर्थिक वर्ष: