सूचना :
सेवाहरु
सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया पुगेको २ दिनभित्र
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा, योजना शाखा, लेखा शाखा प्रमुखहरु तथा प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
सेवा समयः- प्रक्रिया पुगेको २ दिनभित्र
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा, योजना शाखा, लेखा शाखा प्रमुखहरु तथा प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
- भुक्तानीको लागि निवेदन,
- प्राविधिकको कार्यसम्पन्न प्रतिवेदन,
- प्राविधिकको नापी किताब,
- कार्यस्थलको फोटो (काम सूरु हुनुभन्दा अगाडि र काम सम्पन्न भइसकेपछिका फोटोहरु),प्राविधिक र उ.स.का अध्यक्षले प्रमाणित गर्नुपर्ने,
- उपभोक्ता समितिको कार्यसम्पन्न भएको निर्णय,
- वडा स्तरीय अनुगमन समितिको कार्यसम्पन्न सिफारिस,
- खर्च सार्वजनिक गरेको निर्णय,
- वडा समितिको कार्यसम्पन्न सिफारिस,
- रु. ३ लाख भन्दा बढीको योजनामा कार्यस्थलमा सूचना पार्टी राखेको फोटो,
- उपाध्यक्षको कार्यसम्पन्न सिफारिस,
- खर्चको विल भर्पाईहरु रु २००००। विस हजार भन्दा माथीको VAT विल र कम रकमको PAN विल अनिवार्य हुनु पर्ने,
- डोर हाजिर फारम (प्रमाणित), उ.स. समितिको पदाधिकारीले हस्ताक्षर गरी वडा अध्यक्षले प्रमाणित गरेको हुनुपर्ने ,
- सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवशायी, फर्म, संस्था र कम्पनीको हकमा रु २०००० ( बीस हजार) भन्दा माथिको रकमको हकमा कर विजक नै पेश गर्नुपर्नेछ। भर्पाई मान्य नहुने,
- जाँचपास तथा फरफारक समितिको निर्णय सिफारिस
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
- निवेदन,
- सम्झौता गरिदिने व्यहोराको वडा कार्यालयको सिफारिस,
- प्राविधिक लागत स्टमेट/कार्यक्रम प्रस्तावना,
- उपभोक्ता समिति गठनको माइन्युट,
- उपभोक्ता समितिका पदाधिकारीहरु बैठक बसी सम्झौता गर्ने उल्लेख भएको बैठकको माइन्युट,
- उपभोक्ता समितिका पदाधिकारीको नागरिकता प्रमाणपत्रको फोटोकपी,
सेवा प्रकारः- स्वास्थ्य सम्बन्धी
सेवा समयः- ३ दिन भित्र
जिम्मेवार अधिकारीः- स्वास्थ्य शाखा प्रमुख
सेवा दिने कार्यालयः- स्वास्थ्य शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
सेवा समयः- ३ दिन भित्र
जिम्मेवार अधिकारीः- स्वास्थ्य शाखा प्रमुख
सेवा दिने कार्यालयः- स्वास्थ्य शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
- व्यहोरा खुलेको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बिपन्न नागरिक स्वास्थ्य उपचारका लागि उपचारत अस्पतालको सिफारिस
- सम्बन्धित वडाको सिफारिस
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
- निबेदन
- निवेदकको आमा बुबा को नागरिता प्रतिलिपि एक प्रति
- निवेदक को जन्म दर्ता पत्र प्रतिलिपि एक प्रति
- चारित्रिक पत्रको प्रतिलिपि ( बिधार्थीको हकमा )
- बिबाह दर्ता प्रमाणपत्रको प्रतिलिपि बिबाहितको हकमा
- बसाई सराई आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि
- पासपोर्ट साइज को फोटो २ प्रति
- प्रतिलिपि नागरिता को हकमा पुरानो नागरिताको प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
- निबेदन पत्र र आमा बाबुको नागरिता पत्रको प्रतिलिपि
- जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
- पासपोर्ट साइज फोटो २ प्रति
- नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेस गर्ने
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-
जन्म दर्ता
- निबेदन पत्र
- बालकको आमा बाबु को नागरिता पत्रको प्रतिलिपि
- अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको प्रमाणपत्रको प्रतिलिपि
मृत्यु दर्ता
- निबेदन पत्र
- मृतकको नागरिकता र सुचना दिन आउनेको नागरिकता
- मृतक सम्बन्ध जोडिने प्रमाण पत्र
- अबिबाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
- मृतकको नागरिकता नभयको हकमा स्थानीय सर्जमिन पत्र
- सुचना दिने व्यक्तिको नागरिकता नभए स्थानीय सर्जमिन पत्र
बिबाह दर्ता
- निबेदन
- दुला दुलहीको नागरिकताको प्रतिलिपि
सम्बन्ध बिछ्येद
- निबेदन
- अदालतमा सम्बन्ध बिछ्येद भएको फैसला प्रमाणित प्रमाणपत्र
- पति पत्नीको नागरिकताको प्रतिलिपि
बसाई सराई
- निबेदन
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- बसाईसरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराई कागजात
- जहाँ जाने तेस ठाउको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने
- बसाई सरि आउनेको हकमा बसाई सरि आएको प्रमाणपत्र
- जाने आउने व्यक्ति सबैको नागरिकता / जन्म दर्ता प्रतिलिपि