FAQs Complain Problems

आरुघाटको पुर्वतर्फ गणेश हिमाल

Read More

प्राकृतिक सुन्दरता

Read More

 आरुघाट गाउँपालिकाको संक्षिप्त परिचय

नेपाल सरकारको पछिल्लो प्रशासनिक विभाजन अनुसार गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाका ११ स्थानीय तहहरूमध्ये एक आरूघाट गाउँपालिका साविकका ५ वटा गा.वि.स.हरु (आरुचनौटे, आरुपोखरी, आरुअर्बाङ्ग, मान्बु र थुमी) मिलेर स्थापना भएको हो । भौगोलिक हिसाबले ८४४४’३१.९६” देखि ८४५८’२०.०९” पूर्वी देशान्तर र २८२’२१.५५” देखि २८११’५६.१२” उत्तरी अक्षांशसम्म रहेको यस गाउँपालिकामा उष्ण, सम-शितोष्ण, शितोष्ण, लेकाली र हिमाली हावापानी पाईन्छ । यो गाउँपालिका समुद्री सतहबाट ४७९ मिटर देखि ३७३५ मिटरको उचाइमा रहेको छ । गाउँपालिकाको घर धुरी सर्वेक्षण २०७८ अनुसार १५४.५६ वर्ग.कि.

आरुघाट गाउँपालिकाको प्रोफाइल -2074

आरुघाट गाउँपालिकाको प्रोफाइल  -2074को अंग्रेजी भाषाको  pdf पढ्नका लागि डाउनलोड गर्नुहोस्|

दस्तावेज: 

Pages

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत

जानकारी