FAQs Complain Problems

व्यक्तिगत घटनादर्ता (जन्म, मृत्यु, बसाइ सराइ, सम्बन्धविच्छेद)

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी वडा सचिब
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरु: 

जन्म दर्ता 

  • निबेदन पत्र 
  • बालकको आमा बाबु को नागरिता पत्रको प्रतिलिपि 
  • अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको प्रमाणपत्रको प्रतिलिपि

मृत्यु दर्ता 

  • निबेदन पत्र 
  • मृतकको नागरिकता र सुचना दिन आउनेको नागरिकता 
  • मृतक सम्बन्ध जोडिने प्रमाण पत्र 
  • अबिबाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र 
  • मृतकको नागरिकता नभयको हकमा स्थानीय सर्जमिन पत्र 
  • सुचना दिने व्यक्तिको नागरिकता नभए स्थानीय सर्जमिन पत्र 

बिबाह दर्ता 

  •  निबेदन 
  • दुला दुलहीको नागरिकताको प्रतिलिपि

सम्बन्ध बिछ्येद 

  • निबेदन 
  • अदालतमा सम्बन्ध बिछ्येद भएको फैसला प्रमाणित प्रमाणपत्र 
  • पति पत्नीको नागरिकताको प्रतिलिपि 

बसाई सराई 

  • निबेदन
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि 
  • बसाईसरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराई कागजात 
  • जहाँ जाने तेस ठाउको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने 
  • बसाई सरि आउनेको हकमा बसाई सरि आएको प्रमाणपत्र 
  • जाने आउने व्यक्ति सबैको नागरिकता / जन्म दर्ता  प्रतिलिपि