सूचना :
व्यक्तिगत घटनादर्ता (जन्म, मृत्यु, बसाइ सराइ, सम्बन्धविच्छेद)
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिकाधिकारी वडा सचिब
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरु:
जन्म दर्ता
- निबेदन पत्र
- बालकको आमा बाबु को नागरिता पत्रको प्रतिलिपि
- अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको प्रमाणपत्रको प्रतिलिपि
मृत्यु दर्ता
- निबेदन पत्र
- मृतकको नागरिकता र सुचना दिन आउनेको नागरिकता
- मृतक सम्बन्ध जोडिने प्रमाण पत्र
- अबिबाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
- मृतकको नागरिकता नभयको हकमा स्थानीय सर्जमिन पत्र
- सुचना दिने व्यक्तिको नागरिकता नभए स्थानीय सर्जमिन पत्र
बिबाह दर्ता
- निबेदन
- दुला दुलहीको नागरिकताको प्रतिलिपि
सम्बन्ध बिछ्येद
- निबेदन
- अदालतमा सम्बन्ध बिछ्येद भएको फैसला प्रमाणित प्रमाणपत्र
- पति पत्नीको नागरिकताको प्रतिलिपि
बसाई सराई
- निबेदन
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- बसाईसरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराई कागजात
- जहाँ जाने तेस ठाउको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने
- बसाई सरि आउनेको हकमा बसाई सरि आएको प्रमाणपत्र
- जाने आउने व्यक्ति सबैको नागरिकता / जन्म दर्ता प्रतिलिपि