FAQs Complain Problems

७४/७५

आ. व.०७४/७५ को बार्षिक योजना तथा कार्यक्रम

आरुघाट गाउँपालिकाको आ. व.०७४/७५ को बार्षिक योजना तथा कार्यक्रम (वडागत) 

आधारभूत शिक्षा परीक्षा व्यबस्थापन कार्यविधि-२०७४ (पहिलो पटक संशोधन २०७५ )

आरुघाट गाउँपालिकाले आधारभूत शिक्षा परीक्षा व्यबस्थापन कार्यविधि-२०७४ को पहिलो संशोधन  गरी मिति २०७५/०९/३० गतेको गाउँ कार्यपालिकाबाट संशोधित कार्यविधि  स्वीकृत गरी प्रारम्भ भयो |

आधारभूत तथा माध्यमिक करार शिक्षक नियुक्ति कार्यविधि-२०७४

आरुघाट गाउँपालिकाले आधारभूत तथा माध्यमिक करार शिक्षक नियुक्ति कार्यविधि-२०७४ तयार पारी मिति २०७४/०९/३० गतेको कार्यपालिकाबाट स्वीकृत गरियो | 

सामाजिक सुरक्षा कार्यक्रम

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७२ बमोजिम समाजका जेष्ठ नागरिक, एकल महिला, विधवा, दलित वर्ग, लोपोन्मुख आदिवासी जनजाति, अशक्त्त अपाङ्गता भएका नागरिकहरु एव दलित बालबालिकाहरुले सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नेछन् । सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नका लागि चालू आर्थिक वर्षको मंसिर १५ गते सम्ममा दरखास्त दिनु पर्नेछ ।

निम्न वर्गहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने छन् ।

Pages