COVID-19 तथा कोरोना भाइरस विश्वब्यापी महामारीको रुप लिईरहेको र नेपाल समेत उच्च जोखिम मुलुकको रुपमा रहेकाले यस आरुघाट गाउँपालिकामा स्थायी ठेगाना भई हाल रोजगारीको शिलशिलामा विदेशमा अस्थायी बसोबास गरिरहेका व्यक्तिहरुको सहि विवरण तल उल्लेख गरिएको ढांचामा भरिदिनु होला l
२०७६ चैत ९ गते गोरखाबाट प्रकाशित हुने सुरुवात दैनिक पत्रिकामा प्रकाशित कोरोनाको पुर्व साबधानी : आरुघाट गाउँपालिकाको हेलचेक्र्याइँ भन्ने शीर्षक राखी आरुघाट गाउँपालिकाको सम्बन्धमा लेखिएको लेख सम्बन्धि प्रेश विज्ञप्ति ।