सूचना :
आरुघाट गाउँपालिका कृषि शाखाबाट बाँदर धपाउने यन्त्र वितरण कार्यक्रम
मिति २०७७/१०/१९ गते आरुघाट गा. पा का अध्यक्ष श्री पुर्ण ब दाहाल ज्यूको अध्यक्षतामा विभिन्न वडाबाट आउनुभएको किसानलाई यन्त्रको सुरक्षित प्रयोग गर्ने तरिका र आवश्यक प्रशिक्षण दिएर सम्पन्न गरियो ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        