सूचना :
विपन्न नागरिक स्वास्थ्य उपचार सिरफिस
सेवा प्रकार:
लाग्ने समय:
३ दिन भित्र
जिम्मेवार अधिकारी:
स्वास्थ्य शाखा प्रमुख
सेवा दिने कार्यालय:
स्वास्थ्य शाखा
सेवा शुल्क:
नि:शुल्क
आवश्यक कागजातहरु:
- व्यहोरा खुलेको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बिपन्न नागरिक स्वास्थ्य उपचारका लागि उपचारत अस्पतालको सिफारिस
- सम्बन्धित वडाको सिफारिस