सूचना :
मिति २०७५/५/२२ मा प्रकाशित चार पाङ्ग्रे् सवारी साधन (4 WD Jeep) खरिद सम्बन्धि सिलबन्दि कोटेसनआह्वान गरिएको सूचनालाई सच्याइएको सूचना |
मिति २०७५/५/२२ मा प्रकाशित आरुघाट गाउँपालिकाको Invitation For Bids को बुँदा नं.४ मा मिति २०७५/६/२१ हुनुपर्ने भएकोमा अन्यथा भएकोले सच्याइएको छ |