FAQs Complain Problems

ग्यालरी

व्यवसायिक तथा सिप विकास तालिम केन्द्र, पोखराको आयोजना तथा यस आरुघाट गाउँपालिकाको समन्वयमा संचालन हुन लागेको आधारभूत कटाई सिलाई तालिम (३ महिने ३९० कार्य घण्टा) को उद्घाटन गर्दाको झलकहरु।

मिति: 02/17/2024 - 18:30
, , , , ,

आ.व. २०८०/८१ को दोस्रो त्रैमासिक सामाजिक सुरक्ष भत्ता (कार्तिक-पौष महिनाको) घुम्ती शिविर मार्फत वडा नं. ५, ६ ७ र ८ को विभिन्न स्थानमा वितरण गर्दाको झलक ।

मिति: 02/07/2024 - 12:31
, , , , , , , ,

आज मिति २०८०/१०/२३ गते यस आरुघाट गाउँपालिकाको कार्यालयमा गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ज्युको प्रमुख आतिथ्यता तथा प्रदेश सभा सदस्य माननीय नन्दप्रसाद न्यौपाने ज्युको विशेष उपस्थितिमा गाउँपालिकाको समग्र विकास, सेवा प्रवाह तथा समसामहिक विषयमा सरोकारवाला संगको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।साथै सो अवसरमा गाउँपालिका अध्यक्ष राजु गुरुङ ज्युबाट यस क्षेत्रको समस्या तथा विकास निर्माणका सवालमा ८ बुँदे ज्ञापन पत्र माननीय मुख्यमन्त्री ज्यु समक्ष पेश गर्दाका केहि झलकहरु  

मिति: 02/06/2024 - 16:00
, , , , , , , , , , ,

यहि मिति २०८० मङ्सिर २३, २४ र २५ गते सम्पन्न भएको आरुघाट गाउँपालिकाको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा छात्र छात्रा तर्फ १५/१५ विधा अन्तर्गतका खेल भएकोमा भवानी माध्यमिक विद्यालय मान्वुले १४ स्वर्ण, ४ रजत र ४ कास्य पदक जित्दै प्रथम वनेको छ, वडा नम्वर ८ को दरवार मावि आरुपोखरी ५ स्वर्ण, २ रजत र १ कास्य सहित दोस्रो र वडा नं. ४ थुमिको गणेश मावि ४ स्वर्ण, ५ रजत र ५ कास्य सहित तेस्रो स्थान हासिल गर्न सफल भएको छ।प्रतियोगीतामा प्रदेश सभा सदस्य माननीय नन्द प्रसाद न्यौपानेज्युको प्रमुख आतिथाय्तामा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।

मिति: 12/12/2023 - 11:46
, , , , , , , , , , , , , , ,

यस आरुघाट गाउँपालिकाको नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत श्री भिमसेन श्रेष्ठज्यू तथा लेखा प्रमुख श्री रविन मिश्रलाई स्वागत गर्दाको झलक।

मिति: 11/09/2023 - 14:51
,

यस आरुघाट गाउँपालिकाको नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत श्री राम प्रसाद गोतामेज्यूलाई स्वागत गर्दाको झलक।

मिति: 09/07/2023 - 11:57
, ,

Pages