FAQs Complain Problems

ग्यालरी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका माननीय मन्त्री श्री विरोध खतिवडा ज्यू द्वारा यस आरुघाट गाउँपालिकाको भ्रमणको क्रममा भएको छोटो भेटघाट कार्यक्रम

मिति: 01/12/2022 - 10:28

५८ करोड ९८ लाख १८ हजारको कुल अनुमानित बजेट सहित आरुघाट गाउँपालिकाको नवौँ गाउँसभा मिति २०७८/०३/३० गते सम्पन्न भयो l 

मिति: 07/18/2021 - 10:52
,

यहि मिति २०७७ फाल्गुन २३ गते आरुघाट गाउँपालिकाको उपाध्यक्ष श्री कल्पना नेपालीको अध्यक्षतामा भएको उन्नत जातको भैसी वितरण कार्यक्रम सम्पन्न भयो l

मिति: 03/07/2021 - 14:53

मिति २०७७/१०/१९ गते आरुघाट गा. पा का अध्यक्ष श्री पुर्ण ब दाहाल ज्यूको अध्यक्षतामा विभिन्न वडाबाट आउनुभएको किसानलाई यन्त्रको सुरक्षित प्रयोग गर्ने तरिका र आवश्यक प्रशिक्षण दिएर सम्पन्न गरियो ।

मिति: 02/02/2021 - 12:06

मिति २०७७/०८/२७ गते माननिय भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतज्यूको समुपस्थितिमा भएको आर्खेत खोला मोटरेबल पुल, देउराली भुमी भिबोट सोती खोला झोलुङ्गे पुल साथै स्याम्राङ डुम्रेखर्क झोलुङ्गे पुलको शिलान्यास कार्यक्रमक सम्पन्न भयो ।

मिति: 12/13/2020 - 13:11

आरुघाट गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम

मिति: 06/25/2020 - 10:59

Pages