FAQs Complain Problems

ग्यालरी

बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यकम सम्पन्न मिति २०८०/१/१०

मिति: 04/23/2023 - 16:14
, , ,

आरुघाट गाउँपालिकाको समन्वय तथा लागु औषध दुर्व्यसन रोकथाम अभियान नेपालको आयोजनामा यहि २०७९ फाल्गुन १३ गते भीमोदय बहुमुखी क्याम्पस, आरुघाटमा गाउँपालिकाको सम्पूर्ण निर्वाचित जनप्रतिनिधि, गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयका प्र.अ., बि.व्य.स. अध्यक्ष, वडामा रहनु भएका आमा समुह को प्रतीनीधी, पालिका भित्र रहनु भएको सुरक्षा निकाय, गाउँपालिका अन्तर्गत कर्मचारीको उपस्थितिमा लागु औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी एक दिने कार्यकम सम्पन्न

मिति: 02/26/2023 - 16:43
, , ,

आरुघाट गाउँपालिका वडा नं. ८ लामागाउँ स्थित २०७९/८/११ गते वडामा संचालन हुने योजनाहरुकोको, योजना उपभोक्ता समितिका पदाधिकारीहरुको लागि योजना संचालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न l

मिति: 11/28/2022 - 12:56
, , , , ,

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल ज्युको उपस्थितिमा मिति २०७९/०६/२७ गते राष्ट्रिय परिचयपत्र अभियान सम्बन्धी स्थानीयस्तर अन्तरक्रिया तथा रुजु अधिकारी तालिम कार्यक्रम सम्पन्न  !!

 

मिति: 10/13/2022 - 15:54
, , , ,

यस आरुघाट गाउँपालिकाको नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत श्री चिन बहादुर रानाभाट ज्यूलाई स्वागत गर्दाको झलक।

मिति: 07/19/2022 - 20:28
, , , ,

Pages