FAQs Complain Problems

सूचना तथा समाचार

Tender Notice !

सार्वजनिक सूचना  

प्रेश विज्ञप्ति

२०७६ चैत ९ गते गोरखाबाट प्रकाशित हुने सुरुवात दैनिक पत्रिकामा प्रकाशित कोरोनाको पुर्व साबधानी : आरुघाट गाउँपालिकाको हेलचेक्र्याइँ भन्ने शीर्षक राखी आरुघाट गाउँपालिकाको सम्बन्धमा लेखिएको लेख सम्बन्धि प्रेश विज्ञप्ति ।

हार्दिक अपिल ।

आरुघाट गाउँपालिकद्वारा गाउँपालिकाबासीमा नोबेल कोरोना भाइरस (कोभिड-१९) को हुनसक्ने संक्रमण सम्बन्धमा जारी गरिएकोअपिल ।

परिपत्र

श्री अध्यक्षज्यू,

वडा कार्यालय सबै ,

आरुघाट, गाउँपालिका ,गोरखा |

बैदेशिक रोजगारको शिलशिलामा मृतक कामदारको परिवारलाई आर्थिक सहायताको लागि पेश गर्नु पर्ने कागजात र निवेदनको ढाँचा संकलन गरी सक्कल फाइल गाउँपालिकाको कार्यालयमा उपलब्ध गराउनु हुन |

 

Exam Notice !

गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पंजीकरण बिभागबाट यस आरुघाट गाउँपालिकाकोलागि संक्षिप्त सुचिमा परेका  एम आइ एस अपरेटर र फिल्ड सहायकको सीप परिक्षण तथा अन्तर्वार्ता सम्बन्धि सूचना !

123

वैदेशिक रोजगार वोर्डबाट आर्थिक सहायताका लागि स्थानीय तहबाट निबेदन दिने व्यवस्था सम्बन्धी सूचना !

दस्तावेज: 

पदपूर्ति

दस्तावेज: 

Pages